Posted by: PallaGhareAntare August 26, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
लौ अब सुकला हुनी बेला भ'च अन्तरेको, दुइ बज्न लागेच। अब भोलि भेटम्ला जुन बेला उठिन्च त्यहि बेलाँ। यै बेलाँ हो रामरी सुत्ना पाउनी उता डाँडा तिर पुगेसि फिरि साहु बुढाले कुखुरा नबास्दै उठार निकाल्चन् नि जिम्मालको रिस। अनि त चौतारीआँ सधै म फस।
Read Full Discussion Thread for this article