Posted by: Poonte August 25, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
यस्तरी हिंड्न छाडेर, चईनि, बडा नाङ्गो आँखा देखाम्ने भएसि, चईनि, तिम्रा आँखा नखा'र कस्का खान्थे त नि हाम्रा तालुले? खुच्चिङ्! भउते, चईनि, कता अन्मरिएचन्, कुन्नि? नत्र उल्ले त फिरि, चईनि, "हाम्रा आँखा खा'र, चईनि, यि पुन्टे बुढाले आफूले मत्र, चईनि, तरुणी तिर आँखा लाम्न पाम्ने सुर गरेचन्" भुन्ने आरोप लाम्थे के रे। सिनित्तै परेको खप्पर सिरिमतीको हाते पिल्साउन मन हुँदो हो र हाम्लाई? धत्! राहुल बुढा पैदल आ'का हुन् र, चईनि, हिजो हिंडेसि आज मत्र पुग्नि? नून पानीले, चईनि, सेकेर, चईनि, गोडा मिचाम् अब, भाउजुलै!
Read Full Discussion Thread for this article