Posted by: PallaGhareAntare August 25, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
हन तपाईँका तालुआँ के दल्नी गर्‍या छ र यति टल्क्या हो भनेर हेर्‍या नि। बाटाँ हिन्न तपैँलाई मनाहि गर्न पर्नी। अब याक्सिडेन्ट भो भनी तालु टल्केर? याँ आफ्नु आँखै खायो।
Read Full Discussion Thread for this article