Posted by: Gunte August 25, 2007
Login in to Rate this Post:
0
?
थुल्ली थुल्ली! किन मुख राऽऽतो बनाको तिम्ले?
लु हामी खेलम्
ओखल दोखल खैरे खोर
राँगा झाँगा ..(बिर्सें)
आशको थाल गंगाजल
टाम् टुम् डुम्
तिमी डुम् भयौ, मलाइ छुन आऊ, म भाऽऽऽगेंऽऽऽ!