Posted by: भउते August 24, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
म ओन्टारियोमा हो। यता सुनौली तिरै छु के म त। बोर्डर तिर। खुशी लाओ के रे नि। हउर पनि अघा'को गिद्द जस्तै निरौलापसलको रेलिङा बसेर शिकार कुर्ने मध्यकै पर्नु भे'छ। कुम्ले दा, चिने पनि याँ के भन्दा हुम र। बोरु शुक्रबारे विरक्त लाग्दो ट्याम पास अर्न एउटो गीतको टुक्रो गा'थेँ। कता उचालेर कसरी राख्नी हो ? बताइदिनुस त। अनि मेरो बोरा च्यात्तेको आवाज सुन्न पाउनु हुन्छ।
Read Full Discussion Thread for this article