Posted by: PallaGhareAntare August 24, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
हो नि किन हुन्थेन? तर ६ बजे नै लाईन लाग्दिनी र दिक्क लाग्नी आफुलाई चाहिँ, अब यसो चास्स चुस्स लाउनि बेलाँ, शेर्पा तिर लाग्नी बेलाँ नि भात् खान्छन् कसैले? अनि यता मुन्ट्या हो के रे, केहि गर्नी काम पाईएन। एक छिन घुमेर आ दिक्क लागो। उता नयाँ ओक्राँ बसेसि त कतै नि आँखा नलाग्नि रच के। अझै छन् चार दिन बिताउन पर्नि। अनि भउते काँ नि अहिले? ओन्टारिओ तिर हो?
Read Full Discussion Thread for this article