Posted by: Birkhe_Maila August 24, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
कता हुनु भान्जो, कइँ नभा जात्रा हाँडिगाउँमा भनेअस्तो अलि चौतारिमा चिरबिर बढोकि आफ्नो जोत्नु पर्ने गह्रो देखाइदिन्छ साहुले! तेइ हो अब फुर्सत! अब हेरि गैरे कान्लाको कैले साहुकाँ ग'र २ बटुको बाक्लो कोदोको जाँड हरियो खुर्सानि किटिक्क टोक्दै ठाडो घाँटि लाम्ने हो!
Read Full Discussion Thread for this article