Posted by: Birkhe_Maila August 24, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
तिनका सत्यानाश हुने, हैचाले लान नसकेको गाम्ले असत्ति पातकिहरु, क्यार्न म बुडोको खेदो खनिराको हँ दिनभरि? तिमि उरन्ठेउलाहरुलाई औलोले गाँज्न नपुगेको कहाँका शनिश्चरेहरु बित्थामा यो बुडोलाई सराप्छन ए भातमाराहरु त! यसपालिको भदौरेझरिले स्वात्त पारेर तिनका घर,गोठ चरन सरन सपै स्वाहा पारोस परमेस्वोरि!
Read Full Discussion Thread for this article