Posted by: भउते August 24, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
LOL दीप-दा हा हा हा, पढ्नुभएन होला भनेको। सोली है। ...हाम्रो टोलको शिब दाईले जाँड्को सुरमा बाटो हिन्ने जो भेट्यो उसैलाई सासै नफेरी अङ्ग्रेजि हाँकेर बाटो छेक्या जसरी...... यो शिब जति जहाँ गए नि उस्तै हुन्छन कि के हो? हाउँरो गाममा नि छन के एउटा जँड्याहा शिब। अरुबेलामा हनाहा राँगो जस्तो आँखा रातो पार्दै हेरेर मात्र हिड्छन। जाँड धोँके पछि भटटटटटटटट अउँरेजी बोलेर हैरान। त्यै नियमले हो भनि हाम्रा जिम्मालको न्वारनको नाम नि शिव नै हुनुपर्छ।
Read Full Discussion Thread for this article