Posted by: Deep August 24, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
यो भौते हिजो मलाई खरानी र अर्को के जाती ला र झार्नी कुचोले भन्थ्यो मैले धेरै गफ् दिएँ रे धेरै भनेर-- आज म एक छिन लाखा पाखा लागेको त हाम्रो टोलको शिब दाईले जाँड्को सुरमा बाटो हिन्ने जो भेट्यो उसैलाई सासै नफेरी अङ्ग्रेजि हाँकेर बाटो छेक्या जसरी चौतारीमा जो आयो उसैको पछी बर्बराउँदै लागेर दिक्कै पारेछ ---
Read Full Discussion Thread for this article