Posted by: CaMoFLaGeD August 24, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
भोइस मेल कम्प्युटरमा रेकर्ड गर्नलाई खासै गार्हो हुन्न। धेरै तरिकाहरु मध्य सबैभन्दा सजिलो चाँहि, सेलफोनको स्पिकर अन गरेर प्ले गर्ने अनि कम्प्युटरमा भएको भोइस रेकर्डर ले रेकर्ड गर्ने। अनि सेभ गर्ने। अब www.imeem.com मा गएर अपलोड गर्ने अनि यहाँ इम्बेड गर्ने। :-) ल ठुली गर त। जिम्माल बाले नि भउतेको भोइस मेल यहाँ राखे हुन्छ। अब म चाँहि आफ्नो त्यस्तो मिल्ने साथीहरुको बार्तालाप के राख्नु भनेर मात्रै हो यहाँ नराखेको। फेरि चौतारी सङ्ग त्यत्ति सम्बन्धित नि छैन। हैन त जिम्माल बा र हरितालिके? हे हे हे! :P लु म सबैलाई नमस्ते गर्न मात्रै आको है! अचेल अलि काममा ध्यान दिन थालेको के, सुध्रेको नि!
Read Full Discussion Thread for this article