Posted by: Birkhe_Maila August 24, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
ल सुन्नुभयो त दुर्गे माता???? हेरि आज के जाति पिन्क सकर्ट लाएर आ'को मैले हेरिन भनेर यस्तो! अब यो उमेराँ तो नि आज शुक्रवारको व्रतको दिन कसरि हेर्नु नारन??? अब हुँदा हुँदा यहि मृगको जस्तो आँखा नि उल्लुको जस्तो भओ रे!!! घोर कलिजुग!!! हरिशरणम्!!!
Read Full Discussion Thread for this article