Posted by: Birkhe_Maila August 24, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
शहरको भिडमा म एक्लो हल्लाले छुँदैन रानीवनको एकान्तमा पनि मन खुस हुँदैन पहाडमा पनि शान्ती छैन तिम्रो याद नआउने कुनै ठाउँ छैन
Read Full Discussion Thread for this article