Posted by: Birkhe_Maila August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
हाहाहा तितौरीले कोटा सकाइछिन???? लु बा अब हामि यता पोस्ट अर्छम तिमि एडिट गरेर कुरा गर! जहाँ ईच्छा त्यहाँ उपाय!! बरु सबैले एडिट गर्दै लेख्यो भने त एउटै चौतारी २ महिना चल्छ जस्तो छ, च्याट गरेको जस्तो एउटै पानामा!
Read Full Discussion Thread for this article