Posted by: भउते August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
.....लोल् ढोका बन्द् गरे नि झ्याल् बाट् च्याउन मिल्ने र छ् बाबै (edit ma gaera) :D..... गुडजव तितौरी। गजब कुरा पत्ता लगायौ। अब तिमी बोल्न पाउँदिनौ अनि म मुख छोडेर तिमीलाई गाली गर्छु भन्ने ठानेको थेँ। सबैजना भागेकुम् ? मैले त ठट्टा अरेकुम्। नमस्कार ग्वाँचे-जी। के छ खबर? जिम्मी-बुढा चैँ रिफ्रेश अर्दै बसेका छन, स्योर ल। सबैलाई नमस्ते।
Read Full Discussion Thread for this article