Posted by: भउते August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
कसलाई हजुरबा भनुम, कसलाई बाजे भनुम, कसलाई दाइ भनुम, कसलाई भावी भनुम, कसलाई भाइ भनुम, कसलाई भान्जी भनुम, कसलाई दिदी भनुम, कसलाई बहिनी भनुम, कसलाई साढुदाइ भनुम, कसलाई साली भनुम, को मीत्र हो, को शत्रु हो। को साँच्चीको हो, को ख्याल ख्यालको हो। लाग्छ कि एउटो तार जोड्द्यो भने सब शर्ट-सर्किट हुन्छ र सबै एउटै हुन्छ। म कहाँ जाम ? म कसो अरुम ? म कसलाई किन कहाँ कसरी के भनुम ? प्रभो रक्छे अर ! म कुलेलम् ठोकुम कि लोलेकुम ठोकेकुम यैँ बसिरुम् ?
Read Full Discussion Thread for this article