Posted by: world_map August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
जिम्मी राइला बा, किन रावणको जस्तै १० वटा टाउको देखार हाँस्या नि? ग्वाँचू बाजे, नक्कली भनेर था' पाइ पाइ काँ किन्या हो त? आफै जस्तो सम्झ्या छौ कि क्या हो मलाइ? तिमीले ९२ पोस्ट गरेर चौतारी कार्यालयको नाम राख्यौ, तिमीले ओभर ट्याम र बोनस पाउनेछौ! भौतेकाजी, के मा हार्यौ तिमी? जूवामा कि जीवनमा?
Read Full Discussion Thread for this article