Posted by: miss_ me August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
Birkhe_Maila Posted on 08-23-07 3:05 PM Reply | Notify Admin लोल भउते दुइटा कुरा मजा लागे मलाई नि- १)मास्टर्नी दिदी फोकटमै किन मुस्काको। २)रिठ्ठेले किन खेँ खेँ गरेको (नाकमा जुका पसेर हो कि?) _____________________________________________________ मकँहा मुस्काएकिम र? जिम्मालबा भौते भाई ? एही छु भाई(bhaute) तिमीलाई कुरेर बसेकिम के छ तिम्रो हालखबर दिन कस्तो बित्यो तिम्रो?
Read Full Discussion Thread for this article