Posted by: world_map August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
ओ ग्वाँचूराम जन्तरे बाजे, जरा खोतल्न सिद्यो तिम्रो? जिम्मी राइला बूढा, मैले ठूली छाप दन्त मन्जन किनेको, दन्त मन्जन नक्कली पर्यो। अब त कुरा बुझिङ्? नबुझिङ् भने डिक्सनरी हेरिङ्! अरू सबलाइ, के छ हो गाम्लेहरू?
Read Full Discussion Thread for this article