Posted by: Birkhe_Maila August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
हो हो कुरा खुलस्त त पार्नै परो। १) ठुलि छाप दन्तमन्जन नक्कलि किनेको??? कि, २) ठुलि छाप नक्कलि दन्तमन्जन किनेको?? कि, ३)ठुलिको नक्कलि छाप दन्तमन्जन किनेको??? कि, ४)नक्कलि ठुलि छाप दन्तमन्जन किनेको???? फेरि कुरा यस्तो होला- "यहाँ शुद्ध खसिको मासु पाइन्छ" ( काट्ने बेलामा शुद्ध खसि काटेको हो मासु कस्तो छ थाहा छैन) "यहाँ खसिको शुद्ध मासु पाइन्छ" ( खसिको मासु समेत पाइने हो कि खसिको मासु सुद्ध अवस्थामा पाइने हो??? के हो के होइन?? के के भैराको मै कौन हुँ???
Read Full Discussion Thread for this article