Posted by: world_map August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
ओ जिम्मी राइला बूढा,
किन कराको हँ? बच्चाहरूलाइ त देखि सहन्नन् यी बूढा! त्यो बिचरो गुन्टेले तिम्रो के खाइद्याछ? पुस्टकारी सबै त तिम्रै नातिनीलाइ दिई हाल्छौ नि! लोभी बूढा!

ठूली,
मैले ठूली छाप मात्र हैन तिम्रो फोटू भा'को दन्त मञ्जन नै किन्या हो। तिम्रो फोटू देखेरै त मख्ख परेर किन्या, नक्कली पो परेछ!
Last edited: 23-Aug-07 02:52 PM
Read Full Discussion Thread for this article