Posted by: ritthe August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
हैन कुम्ले अन्दाज अप्ना अप्ना त हिमालय मा लागेको हो, घुम्रे सँग टिकेट लेको याद छ मलाई ठुलि मेरो दात मोती जस्तो थियो पैला आज्कल सबै ले आँखा लाएर कालो भको लाल दन्त मन्जन कहाँ पाईन्छ ठुलि ? भनेपछि कुम्ले नि उतैको पर्नु भो। -------हाय सुन्तले जी
Read Full Discussion Thread for this article