Posted by: world_map August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
नमस्ते फेरी! के हुँदैछ यहाँ? ठूली, दाने किन अर्को गाममा बरालेर हिड्या होला? चौतारीको बाटो भुल्यो कि क्या हो? तिरू पनातिनीऽऽऽऽऽऽ! तिम्रो चित्रे पित्रे बराजूको यौटा फोटू बनाएर टाँसिदेऊ त बा! मैले तिम्रो पोहोर साल बनाको फोटू टाँसिदिन्छु ल!
Read Full Discussion Thread for this article