Posted by: chipledhunga August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
आज किन साथी मलाई रुँ रुँ लाग्छ आज किन साथी मलाई रुँ रुँ लाग्छ जीवन हाम्रो बित्ने हो कि बिदेशैमा बसी मुटु मेरो गाँठो पर्छ घर सम्झी सम्झी बिहिबारे जदौ यो बिर्खेमाइलाको। सोमबार अगस्ट २३, १९९३ को दिउँसो १:५५ को थाइ एयरवेजको उडान नं ३१२ बाट मुग्लान भास्सिएको थिएँ। आज ठ्याक्कै १४ बर्ष भएछ। चित्रे, चौतारी छिनेकोमा फेरी पनि धन्यवाद छ। तिम्रा सन्तानले डाडाँकाँडा ढाकून्।
Read Full Discussion Thread for this article