Posted by: Deep August 23, 2007
Login in to Rate this Post:
0
?
"गर्जियो बादल् बजाइ मादल् लगेछ बेहुला ले जसै
भएछन् हाम्रा दीपज्यो देवदास् को शाहरुख कठै !! "
-------
सियो सरी हे हरी यसरी रोपेर ठीटीहरु घरी घरी
लोल लोल भन्छन फेरी छर्केर् नुन यो घाइते मन भरी
ई तीतौरा (तारा) र मस्यौरा (मिस) लाई त -----