Posted by: Birkhe_Maila August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
लोल! ठुलि जिन्टा पनि! हाहाहाहा! अब सान्नानिको नि छ भने उसलाई त प्रिति जिन्टा नै भन्न पाइने! खै आफ्नो त हाँस्दा पुरा प्यार्यान्थेसिस बन्छ, ( ) यस्तो र बिचमा थुतुनो पर्छ! अनि त्यसको ठ्याक्क माति नाकले नमस्ते गरेको जस्तो आकार लिन्छ /\ यस्तो
Read Full Discussion Thread for this article