Posted by: SurNaTal August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
राहुल दाई नचोरी नि board मा आकै हो भन्ने सुन्थेँ। कुम्ले ज्यु, म बढियाँ छु, तपाईँ लाई कस्तो छ कुन्नि। लु गाम् मा जो केटीको हास्दा dimple आउँछ, उस्लाई यो कबिता। *********************************** कल्कल केश राशी, जुन पुर्णिमाको झैँ चेहरा; मन् चन्चल भो यो, जसै के मुस्कायौ एकफेरा। ******* हास्छौ जव तिमी त्यो, राम्रो कति खोपिल्टो गालाको; अरु छ केर दिउँ, लेऊ कोसेली प्रेम मालाको। ******* कटि वारुली कस्तो, कोमल कति औंला हातका; मन लोभियो यति, खसाउँ कि ती तारा रातका। ******* आँखा म्रिगका झैँ ती, बिरालोको झैँ लचक चाल; फसेँ कसरी म लौ, नफाट्ने किन त्यो मायाँजाल। ***********************************
Read Full Discussion Thread for this article