Posted by: SurNaTal August 23, 2007
Login in to Rate this Post:
0
?
गन्ने मान्ने बाजे बराजु - पाउलागि।
साथिभाई - हात् मिलाएँ
भुरा-भुरी लाई मयाँ
म चाहिँ भर्खर् खाट् बाटै उठ्याहुम् केरे।
निद्रा कम् लगाउने केहि ओखती छ कि कोहि सँग?