Posted by: Birkhe_Maila August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
लोल! लौ छैन र??? म त बोट छ भन्ठानिराको!! काँचो सुपारि खानु हुँदैन नि क्या लाग्छ! जमानामा म एकपटक बिराटनगर गएको बेलामा एक जना साथिको सुपारिको बोट रहेछ है, अनि हरियो सुपारिको बोकरा फालेर खाएको है, तितो तितो पछि त लागेको!
Read Full Discussion Thread for this article