Posted by: Deep August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
उस्को छनक बाउको सनक तेस्को दाईको दनक भैगो भनीएन घाम पानी एकनास प्रीयाको आश दिन रातको मतलब गरीएन गल्लीमा उस्को बिताएको जस्को दिन मैना बर्ष गनीएन गर्जियो हिजो बादल बजायो मनको राती मादल राहत पाईएन आयो बेहुला घन्कायो बाजा लग्यो ब्यान तिर आज रोक्न सकिएन ... स्वस्ती गरें।
Read Full Discussion Thread for this article