Posted by: CaMoFLaGeD August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
लोल जिम्माल बा! ख्वाक्क ख्वाक्क नि गरिहाल्नु पर्ने? हे हे हे! ठुली: लोल! अब तिम्रो कुरा के नै लुक्या होला र। हैन त? ;-) रिट्ठे: लोल! ४ को ११ नि चल्थ्यो गुद्रीमा हा हा हा! एकपल्ट पिताम्बरलाई के झोक चलेछ, मलाई "लौ हिड जिम गर्न" भनेर इन्द्र सिनेमा पछाडीको जिममा लगेको थियो, त्यहाँ त हाम्रो मिस्टर कोशी जी जिम गर्दै हुनुहुन्थ्यो, उहाँको अगाडी १० पाउन्ड के उठाइभयो भनेर निस्कियो। अनि एकपल्ट जोगबनी बाटाको चप्पल किन्न गएको त चटर्जी सर पो बसिरहेको के गल्लामा! "यार यहि बेला एउटा केमिकल इक्वेसनपनि सोधिहालुम" भनेर बिजोग!
Read Full Discussion Thread for this article