Posted by: Birkhe_Maila August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
हेरि माष्टरनी नानि कुरो के भने नि; हउर त अब इसकुलाँ पढाम्ने मुन्छे, यो कविता त पडाउनुहुन्छ होला नि- यो घर कस्को आलेको भित्र बाहिर टालेको बिजुलि बत्ति बालेको भोटे कुकुर पालेको अब हउरको इस्टाइलमा मइँले चाइन्जो 'काउलिमा पानि हालेको' भन्नु पर्दा काउलिमा पानी हालेकुम हुन्न क्यार हैन??? त्यस्तै; हालेको = हालेकुम आलेको = आलेकुम
Read Full Discussion Thread for this article