Posted by: world_map August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
ए बिर्खे राइला बूढा, अचेल तपाइले पनि जासूसी काम गर्न थाल्नुभो कि क्या हो? मान्छेहरूको कृयाकलापमा नजर राख्दैहुनुहुँदो रैछ। तपाइलाइ म मेरो जुनीयर जासूसमा नियुक्त गर्न चाहन्छु।
Read Full Discussion Thread for this article