Posted by: miss_ me August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
'अन्तरेका कृयाकलापहरु- १) पश्चिमे पाराले मजाले बोल्ने २)जस्तो कुरामा पनि मुख खोल्ने ३)नेवारि एक्सेन्टमा दामि बोल्ने ४)कविता भन्नासाथ लेख्ने ५)देहाति मदनवाले भन्दा दामि बोल्ने ६)इमोटाइकन्स र शब्द को सहि प्रपोर्सनमा प्रयोग गर्ने ७)आउँदैन भनि भनि दामि गजल लेखिदिने ८)पाउँदैन भनि भनि अफिस बाट साझामा पोस्ट गर्ने ' जिम्मालबा हजुरले अरु पनि लेखन यो अन्तरेजिको बारेमा ,नौटंकि-रंगमंचमा सबैले नौटंकी गर्छन् सलामवलेकुम!रिठ्ठे कुम्ले ठुलि
Read Full Discussion Thread for this article