Posted by: Birkhe_Maila August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
तो माथिको फोटु मा तितौरीले ठुल्दाई र म गफ अरिराको बनाइछिन्। तपाइँ चिलिम सल्काम्दै म चाइँ सिर मुन्डन गरेर टुपि पालेर तपाइँ संग भलाकुसारि अरिराको!! तो मेरो कपाल सपै कइले झरेछ?? झरेओ होइन भने तिनी त पुन्टे बुडा हुने चानस भओ! भउते ले फेरि मेरै नाउँ ठोकेर लेखेओ छ! रउसि को रउसि पानी को पानी भा' हुन्तो के रे! तितौरी नुनु गरिरा होलि यो फोटुको न्याइधिस उनै हो क्यार! हरिशरणम्!
Read Full Discussion Thread for this article