Posted by: ritthe August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
नयाँ चौतारी मा पाल्नु हुने सम्पूर्ण गाउले हरूमा यो रिट्ठे को हार्दिक अभिबादन। चित्रे लाई राम्रो चौतारी निर्माण कार्य गरेको मा फेरी एकपल्ट मुरी मुरी धन्यवाद । "जिन्दगी को के भरोसा यो त सानो खेलौना हो दुई आँखा मा, एक मा हासो अर्को मा रुवाइ छ"
Read Full Discussion Thread for this article