Posted by: miss_ me August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
नमस्ते! एस्पालि चै तितौरीलाई नि आशिष दिनुपर्ने रेछ चित्रेभाइलाई देकोअस्तै दिने होकी भन्छु। ल दुबइ जनालाई धेरै धेरै धन्यवाद है त। लौ अन्तरेबाउ, हउरको त्यो के जाती गजल राउरो रइच है ।झन देवरजिले सिंगार पटार गर्दे'सी त झन राउरो हुने नै भओ । मैले कुन्सर्को हौरको गजल पढेकिम भन्छु र? भर्खर जो देख्दैछु । हौरले शुरुमै -मन्परैदेकोमा धन्याद भनिसक्नु भेछ । लौ जे भानी हौरको धन्यवाद लाई खुशीसाथ स्वाअत अ रे है . मुटुमा स्वाट्ट पसेको----'नगर प्रयाश ब्यर्थै भन्यौ मलाई समर्पित सपना सजायौ ल पक्कै ' नेपेदा त चौतारी हेर्नुहुन्न स्तो लाउछ मलाई कहिले ने चौतारीआँ टेकेओ दिख्दिन भन्छु । क्यार्न डराम्नुभयो नेपेदा सँग बेक्काराँ। मुलाई नि एक्दम गजल सिक्न मुन लाअ'छ कसरी लेख्नेहोला भन्छु? ल अब अरु फुर्यI भ'सी हेरुम न त सप्पै जो ।:) राहुलदा तारेमाम है ग्वाँचेभाइ सञ्चै ?:)
Read Full Discussion Thread for this article