Posted by: gwanche August 23, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
धत्तेरिका....., झन चौतारी ७१ मा फस हुन्छु भनेर चित्रेले चौतारी बनाउने बित्तिकै लेख्न सुरु गरेको, लेखी सक्दा त के खा'र फस हुनु नि ३८ नम्बर मा पो परीयो, कती छिट्टै लेख्न सकेका हुन गाम्लेहरुले, नसकिने भो बा!
Read Full Discussion Thread for this article