Posted by: Tyra August 22, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
****अनि तिमी मसँग त्यत्तिकै रिसा'र मेरो फोटु त झन १२ हात लामो नाक घुम्दै गएर खोलामा डुबेको (ani machha tipe ko) बनाकी बाई। हेर्दै हुट्ट्टिट्याउँले पोखरीको माछा छोप्न लागेको जस्तो। १-२ महिना बोल्दिन भन्याथेँ काली सँग। झुक्केर बोलेछु।****** ROTFL banauchhu ta ----------- ए कति छिटो जाने भैसकिछिन् अर्या चौतारि तिर नि ल्याउनुस् न यसो घुमाउन साझ् बिहान् कैले काइ
Read Full Discussion Thread for this article