Posted by: भउते August 22, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
तितौरी, तिमेरुको फोटो बनाउन त खोजेको नि। तर तिमी त्यस्ती कोरली बाच्छी जस्ती राम्री मुन्छेको फोटुमा नजानेर दुइहात लामो नाक बनाको बिर्सेउ? मैले जानी जानी त्यसो अरेको हैन के रे। अनि तिमी मसँग त्यत्तिकै रिसा'र मेरो फोटु त झन १२ हात लामो नाक घुम्दै गएर खोलामा डुबेको बनाकी बाई। हेर्दै हुट्ट्टिट्याउँले पोखरीको माछा छोप्न लागेको जस्तो। १-२ महिना बोल्दिन भन्याथेँ काली सँग। झुक्केर बोलेछु। गोताएँ, खोल्सामा पानी नि थिएन यार। के अरेउ? कि छोरीको डाइपर चोरेर ला'थ्यौ ? तिमी र म जति झगडा अरे नि आर्यालाई मेरो धेरै धेरै मायाँ सुनाइदिनु।
Read Full Discussion Thread for this article