Posted by: Gautam B. August 22, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
हो र छ बाइ तिरुले पनि जदौ ग-या! मैले पनि जदौ फर्काएँ! आर्याको पनि ठिकै छ, अघि भर्खर kindergarten छोडेर आको हुँ। साथी बनाउन जान्नी भईछे। मान्छे डेढ वर्षको नहुँदै मन पर्ने, मन नपर्ने साथी हुन थाल्दा रहेछन्!दंग प-या छु म!
Read Full Discussion Thread for this article