Posted by: भउते August 22, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
तितौरु,त्यस्तो राम्रो चित्र बनाउने कसरी हो, हाम्लाई नि सिकाउ न बाइ। नजिक बाट हेर्दा यसो केर-मेर र मसि पोख्खे जस्तो बाहेक केही छैन। फेरि टाढाबाट हेर्दा ठ्याक्कै मुन्छे जस्तै देखिनी। अन्फेरि मुन्छेको अनुहार पनि ठ्याक्कै चिनिएला जस्तो लाउनी के। कसरी बनाम्नी हो त्यस्तो ? आफूले बनाउदा त हात भन्दा नाक ठूलो हुन्छ त। नेप्चे, खुच्चीङ परेछ। मलाई मात्र यो झमेला होला भन्नी ठानेको त्यता नि उस्तै रे'छ। गोताएँ खोल्सातिर टट्टी बस्न गएर उतै निधाए कि के हो? मैले बोलाको नि सुनेनन् त।
Read Full Discussion Thread for this article