Posted by: भउते August 22, 2007
Login in to Rate this Post:
0
?
हेर न झुट बोलेकी। त्यो बीचको म नै हुँ ब्या रे। सान्नानी त आर्नालाई अँsss गराउन चौतारी उतातिर झाडीमा छिरेकी छिन्।
नपत्याए कुम्ले-दालाई सोध्नु।
कुम्ले-दा, दर्शन अरेँ।