Posted by: Gautam B. August 22, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
अन्तरेको गजल भन्नलाग्या कविता भएछ! अनि भउतेले अचेल ब्यूटी पार्लर पनि चलाको छ कि क्या हो?! अन्तरेको गजलललाई क्या दुलहीजस्तै सिँगार्देको रहेछ!
Read Full Discussion Thread for this article