Posted by: भउते August 22, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
हेर, जान्नी भ'र रङ्ग लाउनी हुँदा रातो रङ आफ्नै नाकमा पो पोथरिछ। अन्तरे कविता टाँसेर अब फेरि कस कसले केके भन्नी हुन् भनेर लाज मानेर दुलो पसेको हो कि के हो? गोताएँ, जिउँदै उठ्यौ? के छ नेउचे हाल खबर?
Read Full Discussion Thread for this article