Posted by: CaMoFLaGeD August 22, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
ओहो! क्या राम्रो चौतारी!! चित्रेलाई धेरै धेरै धन्यवाद! तितौरीले बनाएको हो त्यो फोटो? सार्है राम्रो रहेछ। ल धेरै धेरै धन्यबाद है फोटोको लागी! लोल भउते! हा हा हा के हो तिमी? कहाँ बसेको? लोल! अत्ति गर्ने यार हा हा हा! हत्तेरी! गोतामे दाई, बबदाई, रिट्ठे, नेप्चे, पुन्टेदाई अनि अरु सबैलाई जदौ! :-)
Read Full Discussion Thread for this article