Posted by: Poonte August 22, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
बेफुर्सदी भईयो, गाँठे, यो बुढेसकालाँ! बेला बखताँ नजर लाम्दै छु के रे, अन्तरेको गजलले भुतुक्कै पा-यो; टाईरा देवीको चित्रले लुरुक्कै पा-यो। अब सुटुक्कै भागिम् ह्याँट। डङ्गुर काम छ! रिट्ठे बाबु! यो आईतबारको कार्जेकरमाँ आम्नि हो? सक्दो सहयोग गरम्, यार! कार्जेकरमको विवरण: http://www.sajha.com/sajha/html/eventdetail.cfm?eventid=1186
Read Full Discussion Thread for this article