Posted by: Nepal ko chora August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
ओहो, कस्तो राम्रो चित्र तयार पार्नु भएछ कुम्ले दाइ ले त। सानो मा त्यो पत्रिका मा रङ भर भन्ने पन्ना को चित्र मा रङ भरेको पो याद आयो मलाइ त। दुर्गी दिदी, अब आज त हो पठाको फेडेक्स गरेर। भोली तिर मात्र पुग्ला नि। अब नजिक भको भए म आफै पुराउन आउथे के रे। अब टाढा हुनु हुन्छ । गुरु, त्यो भिडिओ को कालो चस्मा लाको मुन्छे त मलाइ त ठ्याक्कै गुरु जस्तै पो लाग्यो त।
Read Full Discussion Thread for this article