Posted by: manvi August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
मैले अघी पठाको पुस्टकारी यो छुच्ची मुन्नि लै न दिनुस --- दिज्जु को माया तिमीलाई के थाहा सुनेन अघी म dijjule भनेको नदिये खोसेर लिन्छु सुनिमा त्यो छुचो नेप्चेले देको नखानुस् है बरु नेप्ची दिज्जु सँग मगेर लिनु आफ्नो कुरो मन परएन बह्नेर छुची रे जिजु संग भन्दिम ? जिजु म त झन कुन्बेला फुर्सद होल र चौतारीमा जिजुसँग जगडा गर्न पौला बह्नेर पर्खिबस्छु चना दाई सञ्चै
Read Full Discussion Thread for this article