Posted by: Nepal ko chora August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
लु चना दाइ र पून्टे दा नि आएछन। हन म किन नेपाल गएर छुच्चो भएर आउथे नि, चना दाइ? म त झन ग्यानी भएर पो आको त। हरे हाम्रो पून्टे दा लाइ बाडी भन्ने भुत लाग्यो जस्तो छ। बाडी शब्द त देख्न नै न हुने भएछ।
Read Full Discussion Thread for this article